सुनको भाउमा गिरावट

बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो । बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको छ । चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी … Continue reading सुनको भाउमा गिरावट